प्रधामन्त्री देउवाद्वारा ओलीमाथि उल्टै प्रश्न
rajdhanidaily.com · Sat May 28 17:07:41 GMT 2022
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलगायत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । संसद्मा शनिबार जवाफ दिन उभिएका प्रधानमन्त्री देउवाले त्यस क्रममा कतिपय प्रश्न भने प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीमाथि नै तेस्र्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)