हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य
nepalviews.com · Sun Jul 05 01:10:18 GMT 2026

एजेन्सी । फ्रान्सले हर्मुज जलडमरूमध्यबाट सुरक्षित नौवहन पुनर्स्थापित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन् ।
बेलायत र फ्रान्सले सामरिक महत्वको यो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न ओमानसँग मिलेर काम गर्ने र आवश्यक परे व्यापक बहुराष्ट्रिय अभियान तैनाथ गर्न तयार रहेको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)