प्रधानमन्त्री शाहलाई संसद्मा आउन प्रमुख प्रतिपक्षी दलका नेता आङदेम्बेको निम्तो
kendrabindu.com · Sun Jul 05 01:18:11 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा आउन आग्रह गरेका छन्।
संवैधानिक परिषद्को बैठकका क्रममा आङदेम्बेले प्रधानमन्त्री शाहलाई संसद्मा निम्त्याएका हुन्। उनले संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद्मा आउन आग्रह गरेका थिए। तर, संसद्माआउनुअघि सभामुखलाई जानकारी दिन सुझाएको स्रोतले बतायो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)