फेवातालमा काइकिङ गर्ने क्रममा डुबेर एकजनाको मृत्यु
ratopati.com · Sat Sep 05 14:47:29 GMT 2026

पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ।
तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)