बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं
annapurnapost.com · Sat Sep 05 14:44:33 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफूलाई एक्लो नठान्न पीडित नागरिकहरुलाई आग्रह गरेका हुन्। ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।,’ शाहले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)