नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत
khabarhub.com · Sat Sep 05 14:54:40 GMT 2026
काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग ९एनभिएल० मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ ।
आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)