बाढीले सामुदायिक विद्यालयको बिजोग
gorkhapatraonline.com · Sat Sep 05 15:00:22 GMT 2026

काठमाडौँ, भदौ २० गते ।
बाढी प्रभावित क्षेत्रका सामुदायिक विद्यालय तत्काल सञ्चालनमा कठिनाई देखिएको छ । भौतिक संरचनाको क्षति, आवतजावतमा समस्या, विद्यार्थी, शिक्षक, अभिभावक सम्पर्कविहीन रहेको लगायतका समस्याले सामुदायिक विद्यालयमा पठनपाठनको वातावरण नबनेको नुवाकोटका बाढीप्रभावित क्षेत्रका विद्यालयका प्रधानाध्यापकले बताउनुभएको छ । त्यस क्षेत्रका सामुदायिक विद्यालयले विद्यालयको पुनस्र्थापना र विद्यार्थीका लागि आवासीय व्यवस्थाको माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)