निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार , जोगियो सयौंको ज्यान
lokaantar.com

घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ ।
घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उनी अस्पताल गइनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)