चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
shilapatra.com · Sun Jul 05 01:51:00 GMT 2026

चितवनको भरतपुर महानगरपालिका– २३ बेलहट्टामा हात्तीको आक्रमणमा परेर आमाछोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परेर २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)