मनास्लु हिमाल आरोहण गर्न ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
onlinekhabar.com · Sat Sep 05 15:22:14 GMT 2026

२० भदौ, गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)