बेत्रावतीबाट चामत्कारिक उद्धार भएकी श्रेष्ठको घुँडाको अप्रेसन टिचिङमा
lokaantar.com

नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।
घुँडाको अप्रेसनसहित थप उपचारका लागि श्रेष्ठलाई टिचिङ अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। यसअघि उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)