भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति?
nepallive.com · Sat Sep 05 15:31:43 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति ८ बजेसम्म १ हजार ३ सय ३८ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ६३ जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिएम २ सय १९ जना गरी १ हजार ३ सय ३८ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)