बागमती प्रदेश सरकारले घटायो, मन्त्रालयको संख्या र कार्यालय
kendrabindu.com · Fri Jun 05 04:47:26 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्रालय तथा मातहतका कार्यालयहरुको संरचनामा व्यापक पुनर्संरचना गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रदेशको प्रशासनिक संरचना ८ मन्त्रालय र १९१ कार्यालयमा सीमित गर्ने निर्णय गरेको हो । यसअघि १४ मन्त्रालयबाट घटाएर ८ मन्त्रालय कायम गरिसकेको प्रदेश सरकारले अब कार्यालयहरुको संख्या पनि २०१ बाट घटाएर १९१ मा झारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)