सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल, असान्दर्भिक १५ कानूनन खारेज
arthasarokar.com · Sun Jul 05 02:25:31 GMT 2026
काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)