प्रधानमन्त्री शाहले भने - बाढीपीडितलाई हियाउनेहरू अपराधी हुन्, कारबाही हुन्छ
nepalviews.com · Sat Sep 05 15:52:10 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपीडित नागरिकको पीडामाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने तथा थप पीडा दिनेहरूलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।
बाढीपीडित ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले विपद्मा धेरै आमाबुबाले छोराछोरी र नातिनातिना गुमाएको, जीवनभरको जायजेथा तथा घरबार क्षणभरमै बाढीले बगाएको भन्दै उनीहरूको पीडा आफूहरूले गहिरोसँग बुझेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)