रित्तियो भोटेकोसीको सिरानमा बनेको ताल, यस्तो छ अवस्था
barnanmedia.com · Sat Sep 05 15:48:30 GMT 2026

विपद् निम्त्याउने गरी भदौ १० गते बाढी आएको भोटेकोसी नदीको सिरानमा बनेको ताल रित्तिएको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहको माथिल्लो क्षेत्रमा बनेको ताल (ब्यारियर लेक) को पानी निकास भएर रित्तिएको चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)