१०२ वर्षका बेहुला, १०१ वर्षकी बेहुली
bbc.com · Sat Feb 18 02:42:08 GMT 2023
नुवाकोटको चौघडामा १०२ वर्षका बलभद्र पौडेल र १०१ वर्षकी दिव्यकुमारी पौडेलको विवाह भएको छ।
श्रीमान्, श्रीमती १०० वर्षभन्दा बढी उमेर बाँचे फेरि विवाह गरिदिने चलन अनुसार उनीहरूको विवाह उनका परिवारले गरिदिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)