सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
khabarhub.com · Sun Jul 05 02:30:11 GMT 2026

स र्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)