पीडामा रहेकामाथि अनावश्यक टिप्पणी गर्नेप्रति सरकार निर्मम हुनेछ : प्रधानमन्त्री
annapurnapost.com · Sat Sep 05 16:08:54 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्। पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुअपराधि भएको शाहले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)