निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
nepalnews.com · Sun Jul 05 02:47:16 GMT 2026

दाङ। घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ।
घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो। घरको कामले फुर्सद नभएर उनी अस्पताल गइनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)