अभिषेक एटीपी खेल्ने पहिलो नेपाली
ekantipur.com · Sat Sep 05 22:08:36 GMT 2026
अभिषेक एटीपी खेल्ने पहिलो नेपाली
एटीपीको आधिकारिक प्रतियोगिता खेल्ने अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । उनले ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वर्ल्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)