वैभव सूर्यवंशी बने भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी
deshsanchar.com · Sat Jul 04 23:56:14 GMT 2026
भारतीय युवा ब्याटर वैभव सूर्यवंशी भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा क्रिकेटर बनेका छन्। उनले १५ वर्ष ९९ दिनको उमेरमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै शेफाली वर्मा र सचिन तेन्दुलकरको कीर्तिमान तोडे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)