ममतालाई घरमै पुगेर दिइयो नागरिकता
deshsanchar.com · Sat Jul 04 22:40:42 GMT 2026

भोजपुर- भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)