काठमाडौँसहित तीन दर्जन जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
ratopati.com · Fri Aug 28 04:02:33 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका मुख्य तथा स-साना नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ।
शुक्रबार जारी बुलेटिन अनुसार हाल नदीहरु सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण कुनै पनि बेला आकस्मिक बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)