बोलिभियाली सेनाको शिविरमा विस्फोट
lokaantar.com

बोलिभियाको एक सैन्य शिविरमा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन् । घटनामा ८० भन्दा बढी घाइते भएको शिविरका कमाण्डरले शनिबार पुष्टि गरेका छन् ।
विस्फोट शुक्रबार दिउँसो लापाजबाट ३० किलोमिटर दक्षिण–पश्चिममा रहेको भियाचा सहरको सैन्य शिविरमा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)