मकवानपुर क्याम्पसले माग्यो २५ करोड
newsofnepal.com · Thu Apr 03 17:26:14 GMT 2025
हेटौंडा ।
मकवानपुर बहुमुखी क्याम्पसले शैक्षिक भवन निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सहरी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष २५ करोड बजेट विनियोजन माग गर्दै प्रस्ताव पेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)