के हमास समाप्त भयो ?
nepalviews.com · Sun Jul 05 03:00:37 GMT 2026

प्यालेस्टाइनी राजनीति र मध्यपूर्वको शक्ति सन्तुलनमा हमासको महत्त्वपूर्ण भूमिका छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दैनथ्यो त मध्यपूर्वको तनाव अहिलेको अवस्थामा नपुग्न सक्थ्यो । इजरायल यति आक्रमक न हुन सक्थ्यो । संभवत: इरान–अमेरिका युद्धसमेत टर्न सक्थ्यो । विश्वले यति ठूलो मानवीय क्षति, मूल्य वृद्धि र आर्थिक संकट भोग्नुपर्ने थिएन ।
यी हमासले सुरु गरेको र त्यसपछिका दिनमा उसैलाई आत्मघाती सिद्ध भएको युद्धले निम्त्याएको परिदृष्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)