वैशाखमा बैंकहरूबाट १ अर्ब ऋण थपिँदा पनि ७ हजार कर्जा खाता बन्द
onlinekhabar.com · Fri Jun 26 14:33:24 GMT 2026

१२ असार, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा बैंकहरूको ऋण लगानी बढेपनि कर्जा खाता भने ७ हजार भन्दा धेरैले घटेका छन् । वैशाख महिनामा मात्रै एक अर्ब ऋण थप भएर चालु आर्थिक वर्ष १० महिनासम्म कुल ३ खर्ब १२ अर्ब कर्जा थपिएको छ ।
कर्जाको माग नबढेका कारण नयाँ कर्जा खाता नथपिएको, पुरानो कर्जा असुलीमा बैंकहरू केन्द्रित भएको र लामो समय पेन्डिङमा रहेको कर्जा खाता बन्द भएको बैंकर बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)