[अर्काइभ] ...त्यसपछि कृष्णप्रसाद भट्टराई यसरी बने बहुमतको सरकारको प्रधानमन्त्री
ekantipur.com · Sat Sep 05 16:47:11 GMT 2026

[अर्काइभ] ...त्यसपछि कृष्णप्रसाद भट्टराई यसरी बने बहुमतको सरकारको प्रधानमन्त्री
प्रजातन्त्र प्राप्त भएको ८ वर्षपछि कांग्रेसले पाएको बहुमतबाट कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए । १ सय १० सिट जितेर बहुमत प्राप्त गरेको दलको संसदीय दलका नेताको हैसियतमा राजाले उनलाई २०५६ जेठ १३ मा प्रधानमन्त्री नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)