२० जनालाई गोली लागेको समाचार न ‘गोरखापत्र’मा आयो, न ‘कान्तिपुर’मा
mysansar.com · Thu Apr 03 17:43:46 GMT 2025

घटना भएको छैटौँ दिनमा आएर बल्ल राजावादी प्रदर्शनका क्रममा निकै ठूलो बल प्रयोग भएको कुरा खुल्यो- ५८ राउन्ड गोली चलेको, २० जनालाई गोली लागेको, ७४६ सेल अश्रुग्यास, १९२ पटक ब्ल्याङ्क फायर।
पत्रकार भन्या अन्तर्यामी हो र, पुलिसले नभनी कसरी थाहा पाउने भन्ने तर्क पनि केहीको देखियो। त्यही अन्तर्यामी नभएरै होला, प्रहरीले पत्रकार सम्मेलन गर्दैछ भनेर पनि मूलधारका केही प्रमुख मिडियालाई पत्तै भएनछ। त्यसैले भित्री पेजमा कतै यसो छुसुक्क सानो समाचार बनाएर हाल्न पनि परेन। आजको सरकारी अखबार र भन्नलाई निजी तर व्यवहारमा सरकारी अखबारहरुमा यो बारे समाचारै थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)