कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु
neplays.com · Sun Jul 05 03:42:00 GMT 2026
काठमाडाैं। कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ। फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन्।
उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् निलम्बित अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीलाई सम्मान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)