सञ्चालनको अन्तिम चरणमा पुगेको बलम्बु फ्लाइओभर (तस्बिरहरू)
setopati.com · Sun Jul 05 03:43:59 GMT 2026

नागढुंगा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्ने बलम्बु फ्लाइओभर अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
सुरूङमार्ग साउन महिनाभित्र सञ्चालनमा ल्याउने तयारीसँगै यो फ्लाइओभर पनि सञ्चालनमा आउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)