१०८ धारा
baahrakhari.com · Sun Jul 05 03:57:15 GMT 2026

सुनसरीको रामधुनी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिर परिसरमा हालै निर्माण सम्पन्न गरिएको १०८ धारा । तस्बिर : नवीन गड्तौला/रासस ।
#मन्दिर
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)