झापामा सात लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
nagariknews.nagariknetwork.com · Sun Jul 05 04:01:49 GMT 2026

झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा बर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिकटन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)