रवि लामिछानेले लिए रास्वपा सभापतिको शपथ
nepalnews.com · Fri Jun 26 14:40:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्। उनलाई पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराएका हुन्।
लामिछाने निर्विरोध सभापति चयन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)