पूर्वाधारमा १०.८६ अर्ब लगानीः सडक सञ्जालमार्फत अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति
clickmandu.com · Sun Jul 05 04:13:31 GMT 2026

काठमाडौं । नेपालको विकास इतिहासमा भौतिक पूर्वाधारले सधैँ एउटा ‘मृगतृष्णा’ जस्तै व्यवहार झेलिरह्यो; आयोजनाहरू सुरु हुने तर नसकिने, बजेट विनियोजन हुने तर खर्च नहुने, बजेट निकै कम हुने र ठेक्का प्रक्रियाको झमेलाले विकासको गतिलाई अवरुद्ध पार्ने।
तर, अब यो परिदृश्यलाई चिर्न सरकारले एउटा रणनीतिक ‘फड्को’ मार्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)