काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ६ जना घाइते
barnanmedia.com · Wed May 20 23:01:36 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेत मोडस्थित भीमफेदी-कुलेखानी सडकखण्डमा गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
बुधबार (आज) साँझ करिब ५ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)