५औँ दक्षिण एशियाली सेपाकताक्रो बुधबार शुरु
thahakhabar.com
ललितपुर : ५ औँ दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिप प्रतियोगितामा आउने बुधवार शुरु हुने भएको छ।
नेपाल सेपाकताक्रो संघको आयोजनामा यही माघ १७ गतेदेखि १९ गतेसम्म राखेपको कवर्डहलमा प्रतियोगिताको पाँचौं संस्करण हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)