डोल्पामा बाढीले एक जनाको मृत्यु, नौ घरमा आंशिक क्षति
nepalpress.com · Sun Jul 05 04:23:38 GMT 2026

सुर्खेत। अविरल वर्षापछि आएको हिलोसहितको बाढीले डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बाढीबाट एक घर पूर्ण रूपमा क्षति हुँदा नौ घरमा आंशिक क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)