सगरमाथामा आरोहीको लाम
gorkhapatraonline.com · Wed May 20 23:32:47 GMT 2026

एक सातामा २५० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन् । यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता बुधबारसम्म उल्लिखित सङ्ख्यामा आरोही र सहयोगी शेर्पासमेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)