नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै
mahendranagarpost.com · Tue Mar 08 03:39:43 GMT 2022
काठमाडौं- नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ। नेष्डो लघुवित्तमा २६ लाख बढीले आवेदन दिएका छन्।
जसमा ७७ हजारले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाख बढीको हात खाली हुनेछ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ।
१०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)