चितवनका दुई स्थानमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर [तस्बिरहरू]
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
चितवन । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ ।
केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरी बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरमा एक हजार एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)