श्रीलंकामा त्यस्तो के छ, जसले लोभ्याइरहन्छ संसारभरका पर्यटक?
setopati.com · Sun Jul 05 05:25:45 GMT 2026

हालैको एक दिउँसो काठमाडौंबाट कोलम्बो जाने श्रीलंकन एअरलाइन्सको एअरबस ३२० निओ विमान प्राय: नेपाली यात्रीले खचाखच थियो।
कोही मजदुरीका लागि श्रीलंका पारिको माल्दिभ्सको कुनै टापू उडेका, कोही अरब सागर पारिका कुनै खाडी देश उडेका, कोही युरोपको पेरिस वा लन्डनका लागि उडेका, कोही चाहिँ हिन्द महासागर पारिको अस्ट्रेलिया उडेका।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)