दाउन्ने सडक निर्माण अन्तिम चरणमा, ३० वर्ष टिक्ने कङ्क्रिट सडक तयार [भिडियो]
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा गरिएको कङ्क्रिट (ढलान) सडकको आयु कम्तीमा ३० वर्ष रहने गरी निर्माण गरिएको आयोजनाले जनाएको छ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था, पहिरोको जोखिम तथा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा कङ्क्रिट सडक निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)