बैंकिङ प्रणालीमा ११ खर्ब बढी तरलता थुप्रियो, कर्जा विस्तार सुस्त हुँदा राष्ट्र बैंकलाई व्यवस्थापनको चुनौती
ajakoartha.com · Sun Jul 05 05:35:00 GMT 2026

काठमाडौं- कर्जा प्रवाह सुस्त बनेसँगै बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। लगानीयोग्य रकम उपयोग हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणको रकम नेपाल राष्ट्र बैंकमै राख्न बाध्य भएका छन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीबाट ११ खर्ब ३७ अर्ब रुपैयाँ विभिन्न मौद्रिक उपकरणमार्फत केन्द्रीय बैंकले खिचेको छ। यो रकम निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र एक वर्षे राष्ट्र बैंक ऋणपत्रमार्फत व्यवस्थापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)