रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
nepalviews.com · Sun Jul 05 05:35:25 GMT 2026

एजेन्सी । रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन् ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत विगत २४ घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन र भण्डारण केन्द्रहरूसहित १४२ स्थानमा आक्रमण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)