वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
khabarhub.com · Sun Jul 05 05:51:23 GMT 2026

सुनसरी – वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)