विश्व व्यवस्था बदल्ने चीन र रुसको रणनीति, २० भन्दा बढी सम्झौतामा हस्ताक्षर
annapurnapost.com · Thu May 21 00:32:27 GMT 2026

बेइजिङ: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले वर्तमान विश्वमा अझ बढी न्यायसंगत र उत्कृष्ट वैश्विक व्यवस्थाको निर्माण हुनुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)