पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सोच छैन : सञ्चारमन्त्री
baahrakhari.com · Sun Jul 05 06:01:22 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)