भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकले ५ करोड दिने
canadanepal.com · Thu Aug 27 07:39:50 GMT 2026

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ। बाढीबाट व्यापक मानवीय तथा भौतिक क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)